Logo

समाचार

चितुवा भगाउनका लागि निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन
९ कार्तिक २०७८, मंगलवार ११:२५

काठमाडौं — बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन

साउदीमा एक नेपालीको मृत्यु
९ कार्तिक २०७८, मंगलवार ११:०३

काठमाडौं — सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गएको छ । मदिना अलियामा ड्युटी जाने क्रममा सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट रामेछापाका युवराज क्याप्छपी मगरको मृत्यु भएको साउदीस्थित

पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने ः नेकपा एमालेका अध्यक्ष केपी ओली
९ कार्तिक २०७८, मंगलवार १०:५०

दमक — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताउनुभएको छ । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित

साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार
८ कार्तिक २०७८, सोमबार १७:०६

सोमबार सेयर बजारमा ८७.६३ अंक वृद्धिसँगै परिसूचक २६७२ अंक कायम भएको छ। आज कारोबार रकममा पनि सुधार भएको छ। आइतबार २ अर्ब ७७ करोड ३४ लाख रूपैयाँको सेयर किनबेच भएको

नयाँ बानेश्वरको सडकमा १५ फिट गहिरो खाल्डो
८ कार्तिक २०७८, सोमबार १६:५५

काठमाडौं — महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा सोमबार बिहानै ५ बजे ‘सडक भत्कियो’ भन्दै फोन आएको थियो। फोन गर्नेले नयाँबानेश्वर.तीनकुनेअन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको

हङकङबाट खोटाङ घुम्न आको एक पुरुष, दिसा बस्न जाँदा मृत्यु
८ कार्तिक २०७८, सोमबार १४:०२

खोटाङ — खोटाङमा दिसा बस्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । धरान नगरपालिका.१५ भै हाल हङकङ बसोबास गर्दै आएका ५३ वर्षीय किशन राईको मृत्यु भएको हो ।

नेपाल संवत् ११४२ ललितपुरको थेचोमा मण्डला प्रतियोगिता हुने
८ कार्तिक २०७८, सोमबार ११:५०

काठमाडौँ — नेपाल संवत् ११४२ को अवसर पारी ललितपुरको थेचोमा मण्डला प्रतियोगिता हुने भएको छ । हरेक वर्ष नेपाल संवतको उपलक्ष्यमा आयोजना हुने मण्डला प्रतियोगिताले यस पटक पनि निरन्तरता पाउने

दशैँपछिको दोस्रो कारोबार दिन सेयर बजारको कारोबार ह्वात्तै घट्यो
२ कार्तिक २०७८, मंगलवार ०८:५८

काठमाडौं — दशैँपछिको दोस्रो कारोबार दिनमा सेयर बजारको कारोबार ह्वात्तै घटेको छ । सोमबार नेप्से परिसूचक ६९.५१ अङ्कले घट्दा २५८७.४५ को बिन्दुमा सीमित भएको छ । असोजको क्लोजिङसँगै बैङ्कहरूले धमाधम

बैङ्कहरूमा तरलताको अभाव हुन थालेपछि ब्याजदर बढाए, कुनमा कति ब्याजदर ?
२ कार्तिक २०७८, मंगलवार ०८:३५

काठमाडौं — आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमाधम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन् । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म

पूँजीगत खर्च बढाउन अब दुई सिफ्टमा रात दिन काम गर्नु पर्नेमा जोड – अर्थमन्त्री शर्मा
२४ आश्विन २०७८, आईतवार १५:५०

काठमाडौं — बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरूसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतबार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष