Logo

अर्थ/बाणिज्य

११ हजार किलो भोल्टेजको विद्युतीय लाइन पड्कन सक्ने डरले व्यवसायीहरु त्रसित
८ आश्विन २०७८, शुक्रबार १३:२९

ललितपुर — ललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेजको विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् । तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले बजारको माथिबाट प्रवाह हुने

राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउन थाल्यो
६ आश्विन २०७८, बुधबार १५:४३

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा रोक्न निर्देशन दिए पछि असोज महिनामा उच्च रुपले ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाहरुले

इन्टरनेटको मूल्य बढाउनेसम्बन्धी आइस्पानको निर्णय
१ आश्विन २०७८, शुक्रबार १३:०२

नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा अत्यधिक बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक सङ्घ, नेपाल आइस्पान ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ । मूल्य बढाउनेसम्बन्धी आइस्पानको उक्त निर्णय बिहीबार नेपाल दूरसञ्चार

दैनिक ३५ देखि ४० किलो सुनको माग
३१ भाद्र २०७८, बिहीबार १२:५८

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको टोलीले राष्ट्र बैङ्कको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु

अनलाइन बैंक ट्रान्सफर गर्दा अब अधिकतम ३० रुपैयाँ शुल्क लाग्ने
३० भाद्र २०७८, बुधबार १२:०१

काठमाडौं – केन्द्रीय बैंकले मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकिदिएको छ । मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

तामाकोशीबाट बिजुली उत्पादन हुन थालेपछि बजार विस्तार गर्नका लागि कुलमान घिसिङ भारतमा
२८ भाद्र २०७८, सोमबार १२:४३

काठमाडौं — नेपाल विद्युत प्राधिकरणले वर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान प्रदानको प्रस्ताव गरेको

राष्ट्रिय बीमा संस्थानले सात अर्ब ५७ करोड १३ लाख रुपियाँ खुद प्रिमियम सङ्कलन
२७ भाद्र २०७८, आईतवार १४:३६

काठमाडौं — राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्ष २०७७ र ७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपियाँ खुद प्रिमियम सङ्कलन गरेको छ । सोही अवधिमा तीन अर्ब १९

पूर्वी नेपालमा चार सय केभी प्रसारण लाइनको निर्माण
२४ भाद्र २०७८, बिहीबार १३:२४

काठमाडौं —  पूर्वी नेपालका सम्भावित ठूला तथा साना जलविद्युत् आयोजनाको बिजुुली राष्ट्रिय प्रसारणमा ल्याउने गरी नेपाल विद्युत् प्राधिकरणले अरुण – इनरुवा – तिङ्ला – मिर्चैया ४०० केभी प्रसारण लाइन निर्माणलाई

काठमाडौँमा तरकारीको भाउ बढ्यो
२१ भाद्र २०७८, सोमबार १५:१०

काठमाडौं — तीजको मुखमा तरकारीको भाउ महँगिएको छ । डेढ साताअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि भाउ बढेको , बाढीपहिरोले सडकमा क्षति पुगेर

नेपालबाट एक वर्षमा एक अर्बको बिजुली भारत निर्यात
१४ भाद्र २०७७, आईतवार १३:३७

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो । नेपालले गत आर्थिक वर्ष २०७६र७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात