Logo

प्रदेश १

लकडाउनले सुन्तलाको नर्सरी नविक्ने चिन्तामा कृषक
२९ जेष्ठ २०७७, बिहीबार १७:४२

उदयपुर — उदयपुरका एक कृषक आफैले उत्पादन गरेको सुन्तला र कागतीको नर्सरी नविक्ने चिन्तामा छन् । लकडाउनले छिमेकी पालिका र जिल्लाबाट कृषकहरु आउन नपाएपछि रौतामाई गाउँपालिका–४ सल्लेका कृषक टेकबहादुर पाठकले

यायोक्खाको बैठकः जातीय विभेद विरुद्द एकजुट भएर लाग्ने
१८ जेष्ठ २०७७, आईतवार १९:०८

मोरङ — किरात राई यायोक्खा केन्द्रीय समितिको बैठकमा भारतद्वारा अतिक्रमित नेपाली भूमी लिम्पियाधुरा र हालै भर्को रुकुमपश्चिम घट्ना बारे व्यापक छलफल भएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको अध्यक्षतामा

विश्वलाई आतङ्कित बनाइरहेको कोरोनाभाइरसबारे जान्नैपर्ने महत्त्वपूर्ण कुरा
१८ जेष्ठ २०७७, आईतवार १७:१५

काठमाडौं — चीनमा देखिएको नोभेल कोरोनाभाइरस अर्थात (कोभिड – १९) यतीबेला विश्वभरका लागि त्रास बनेको छ । यो भाईरस विश्वका २२ बढी मुलुकमा देखिइसकेको छ । यसले रुघाखोकीदेखि गम्भीर प्रकारको

नेपालमा थप १८९ जनामा कोरोना, सङ्क्रमितको सङ्ख्या १,४०१ पुग्यो
१७ जेष्ठ २०७७, शनिबार १६:४४

काठमाडौं — नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम
३ जेष्ठ २०७७, शनिबार ०८:०५

काठमाडौं — सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा शुक्रबार प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् । सरकारले नीति तथा

चट्याङ लागेर एकको मृत्यु
२ जेष्ठ २०७७, शुक्रबार ०८:०९

उदयपुर । चट्याङ लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवारको मृत्यु भएको हो । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका

पहिलो पटक महाकालीमा सशस्त्र प्रहरीको गस्ती सुरू
१ जेष्ठ २०७७, बिहीबार २०:५७

काठमाडौं – सरकारले इतिहास मै पहिलो पटक जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मबाट बुधबार यहाँको सीमा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको छ । नेपाल–भारत सीमा क्षेत्र

कालापानी क्षेत्रमा यसरी बस्दैछ सशस्त्र प्रहरीको बिओपी
३१ बैशाख २०७७, बुधबार २०:३८

काठमाडौं — दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । दार्चुलाको लिपुलेक नजिकै पर्ने छाङ्गरुमा सशस्त्र प्रहरीले आजदेखि सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा आएको हो

२ सय ४३ पुग्यो नेपालमा कोरोना संक्रमितको संख्या
३१ बैशाख २०७७, बुधबार २०:१८

काठमाडौं — थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएको

लिपुलेक अतिक्रमणप्रती आदिवासी पत्रकार महासंघको आपति
३१ बैशाख २०७७, बुधबार २०:०२

मोरङ — नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितीले भारतले लिपुलेकहुँदै एकलौटी बाटो निर्माण गरेकोमा गम्भीर आपती जनाएको छ । फोनिज १ नम्बर प्रदेश समितीका अध्यक्ष अर्जुन