काठमाडौं महानगर साक्षर घोषित

काठमाडौं — महानगरपालिका साक्षर घोषित भएको छ । काठमाडौंमहानगरमा ९६.६ प्रतिशत मानिस साक्षर भएका भन्दै सोमबार साक्षर घोषणा गरिएको छ । तर काठमाडौं जिल्ला समग्रमा भने अझै साक्षर घोषित भएको छैन । नेपालमा सुरुमा सिन्धुपाल्चोक जिल्ला साक्षर जिल्ला घोषित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्